YouVersion लोगो
खोज आइकन

१ पत्रुस 2:2-3

१ पत्रुस 2:2-3 सरल नेपाली

भरखरै जन्‍मेको बालक दूधको लागि भोकाएजस्‍तै तिमीहरूचाहिँ परमेश्‍वरको सत्‍य वचनको लागि तृष्‍णा गर र यो वचन पाएर तिमीहरू बढ्‍नेछौ र बचाइनेछौ। धर्मशास्‍त्रले भन्‍छ, “तिमीहरू आफैंले प्रभु कस्‍तो भलो हुनुहुन्‍छ भनी चाखेका छौ।”

१ पत्रुस 2 पढ्नुहोस्