YouVersion लोगो
खोज आइकन

रोमी 8:14-16

रोमी 8:14-16 NCV

किनकि तिनीहरू जो परमेश्‍वरका आत्माले डोर्‍याइएका छन्, तिनीहरू परमेश्‍वरका सन्तान हुन्। किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “ अब्बा, पिता” भनी पुकार्दछौं। परमेश्‍वरका आत्मा आफैले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौं भनी गवाही दिनुहुन्छ।

रोमी 8 पढ्नुहोस्

रोमी 8:14-16 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति