YouVersion लोगो
खोज आइकन

रोमी 12:5-6

रोमी 12:5-6 NCV

त्यसरी नै हामी अनेक भएर पनि ख्रीष्‍टमा एउटै शरीर हौँ तथा सबै एक-अर्काका अङ्ग हौँ। हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्‍न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्‍वासअनुसार अगमवाणी गरोस्।

रोमी 12 पढ्नुहोस्