YouVersion लोगो
खोज आइकन

रोमी 12:5-6

रोमी 12:5-6 सरल नेपाली

त्‍यसै गरी हामी धेरै भए पनि ख्रीष्‍टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्‍वरले आफ्‍नो अनुग्रहले हामीलाई दिनुभएका बेग्‍लाबेग्‍लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्‍वरको तर्फबाट बोल्‍न सक्‍नेले आफ्‍नो विश्‍वासअनुसार उहाँकै तर्फबाट बोलौं।

रोमी 12 पढ्नुहोस्