YouVersion लोगो
खोज आइकन

रोमी 10:12-15

रोमी 10:12-15 NCV

किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन, उनै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष दिनुहुन्छ, किनकि, “प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकारा गर्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? र प्रचारकहरूलाई कसैले नपठाएसम्म कसरी प्रचार गर्छन् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर छन्!”

रोमी 10 पढ्नुहोस्

रोमी 10:12-15 को लागि पद छवि

रोमी 10:12-15 - किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन, उनै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष दिनुहुन्छ, किनकि, “प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”
तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकारा गर्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त? र प्रचारकहरूलाई कसैले नपठाएसम्म कसरी प्रचार गर्छन् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर छन्!”

रोमी 10:12-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति