YouVersion लोगो
खोज आइकन

रोमी 1:22-23

रोमी 1:22-23 NCV

तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। अनि अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए।

रोमी 1 पढ्नुहोस्

रोमी 1:22-23 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति