YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:42-43

भजनसंग्रह 78:42-43 NCV

तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो, जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्