YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:42-43

भजनसंग्रह 78:42-43 NERV

ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से। तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।

भजनसंग्रह 78 पढ्नुहोस्