YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:9-13

भजनसंग्रह 77:9-13 NCV

के परमेश्‍वरले दया देखाउन बिर्सनुभएको हो? के उहाँले आफ्नो रिसमा दयाको दृष्‍टि रोक्नुभएको हो?” सेला तब मैले सोचेँ, “मेरो पीडाको कारणचाहिँ सर्वोच्‍च परमेश्‍वरको दाहिने बाहुली परिवर्तन भएको छ।” म याहवेहका हातका कामहरू स्मरण गर्नेछु; हो, म बितेका समयहरूका तपाईंका अचम्मका कामहरू याद गर्नेछु। म तपाईंका सबै कामहरूलाई विचार गर्नेछु र तपाईंका सबै महान् कार्यहरूलाई मनन गर्नेछु। हे परमेश्‍वर, तपाईंका मार्गहरू पवित्र छन्; हाम्रा महान् परमेश्‍वरझैँ अरू देव को छ र?

भजनसंग्रह 77 पढ्नुहोस्