साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि म कष्ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ। यदि मैले त्यसरी भनेको भए त, तपाईंका सन्तानलाई मैले विश्वासघात गर्नेथिएँ।
भजनसंग्रह 73 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 73:13-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू