YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:5-7

भजनसंग्रह 51:5-7 NCV

निश्‍चय नै म जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। तपाईंले गर्भमै विश्‍वासयोग्यता चाहना गर्नुहुन्छ; तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु।

भजनसंग्रह 51 पढ्नुहोस्