हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। बलिदानहरूमा तपाईं खुशी हुनुहुन्न, नत्रता म बलिदान चढाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्न हुनुहुन्न। हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो; हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।
भजनसंग्रह 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 51:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू