YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:12-15

भजनसंग्रह 51:12-15 NCV

तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्! तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्। हे मेरा मुक्तिदाता परमेश्‍वर, मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस् र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु। हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ।

भजनसंग्रह 51 पढ्नुहोस्