YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:22-23

भजनसंग्रह 37:22-23 NCV

याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्। याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ

भजनसंग्रह 37 पढ्नुहोस्