YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:22-23

भजनसंग्रह 37:22-23 सरल नेपाली

परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्। परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्‍याउनुहुन्‍छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्‍छ।

भजनसंग्रह 37 पढ्नुहोस्