YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 24:3-5

भजनसंग्रह 24:3-5 NCV

याहवेहको डाँडामा को उक्लिन सक्ला? उहाँको पवित्रस्थानमा को उभिन सक्ला? त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ; जसले मूर्तिमाथि भरोसा राख्दैन, अथवा जसले झूटो ईश्‍वरको नाममा शपथ खाँदैन। तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्, र मुक्तिदाता परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।

भजनसंग्रह 24 पढ्नुहोस्