YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 19:1-3

भजनसंग्रह 19:1-3 NCV

आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्। हरेक दिनले अर्को दिनसँग परमेश्‍वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ। तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन।

भजनसंग्रह 19 पढ्नुहोस्