YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 131:1-3

भजनसंग्रह 131:1-3 NCV

हे याहवेह, मेरो हृदय घमण्डी छैन, मेरा आँखाहरू हठी छैनन्; म ठूला-ठूला कुराहरू अथवा आफूले पाउनै नसक्ने कुराहरूमा आफूलाई अल्झाउँदिनँ। तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्‍त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्‍ट छु। हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!

भजनसंग्रह 131 पढ्नुहोस्