हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ। तर मैले मेरो प्राणलाई स्थिर र शान्त तुल्याएको छु, आमासँग बसेर शान्त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्त छ। हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्।
भजनसंग्रह 131 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 131
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 131:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू