भजनसंग्रह 119:76-77

भजनसंग्रह 119:76-77 NCV

आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्! तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु।

भजनसंग्रह 119 पढ्नुहोस्