भजनसंग्रह 119:76-77

भजनसंग्रह 119:76-77 सरल नेपाली

म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्‍त्‍वना दिनुहोस्। ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्‍द पाउँछु।

भजनसंग्रह 119 पढ्नुहोस्