YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:33-34

भजनसंग्रह 119:33-34 NCV

हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।

भजनसंग्रह 119 पढ्नुहोस्