YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:33-34

भजनसंग्रह 119:33-34 सरल नेपाली

परमप्रभु, मलाई तपाईंका व्‍यवस्‍थाको अर्थ सिकाउनुहोस् र म सधैँभरि त्‍यो पालन गर्नेछु। तपाईंको व्‍यवस्‍थाको अर्थ बुझाउनुहोस् र म त्‍यो मान्‍नेछु, मैले आफ्‍नो पूरा हृदयले त्‍यसको पालन गर्नेछु।

भजनसंग्रह 119 पढ्नुहोस्