भजनसंग्रह 119:33-34
भजनसंग्रह 119:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:33-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंका विधिहरू पालन गर्न मलाई सिकाउनुहोस्, र अन्त्यसम्म म ती पालन गर्नेछु। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्थाअनुसार चल्नेछु, अनि सम्पूर्ण हृदयले त्यो पालन गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्भजनसंग्रह 119:33-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ। मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।
शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्