मेरो कष्टमा मैले याहवेहलाई पुकार गरेँ, उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो। याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र? याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूमाथि विजयको दृष्टिले हेर्छु। मानिसमाथि भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो। राजकुमारहरूमा भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो।
भजनसंग्रह 118 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 118:5-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू