जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु; किनकि म प्रभु येशूमा भएको तिम्रो विश्वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु। ख्रीष्टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
फिलेमोन 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलेमोन 1:4-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू