YouVersion लोगो
खोज आइकन

फिलेमोन 1:4-6

फिलेमोन 1:4-6 सरल नेपाली

फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्‍झेर मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु। तिम्रो प्रेम र विश्‍वास प्रभु येशूमा र परमेश्‍वरका भक्तहरूमा भएको सुन्‍दछु। तिम्रो विश्‍वासको संगतिले हामी ख्रीष्‍टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्‍ने शक्ति देओस् भनी प्रार्थना गर्छु।

फिलेमोन 1 पढ्नुहोस्