YouVersion लोगो
खोज आइकन

मर्कूस 16:15-18

मर्कूस 16:15-18 NCV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ। जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यो बचाइनेछ, तर विश्‍वास नगर्ने दण्डित हुनेछ। अनि विश्‍वास गर्नेहरूसित यी चिन्हहरू हुनेछन्: मेरो नाउँमा उनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, अनि तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन; तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, अनि तिनीहरू निको हुनेछन्।”

मर्कूस 16 पढ्नुहोस्