YouVersion लोगो
खोज आइकन

लूका 3:10-11

लूका 3:10-11 NCV

त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौं त?” यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुईओटा दौरा हुने मानिसले, नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”

लूका 3 पढ्नुहोस्