लूका 3:10-11
लूका 3:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूले यूहन्नालाई सोधे, “त्यसो भए हामीले के गर्ने?” तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:10-11 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौं त?” यूहन्नाले जवाफ दिए, “आफूसँग दुईओटा दौरा हुने मानिसले, नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्