YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:13-14

यूहन्‍ना 14:13-14 NCV

मेरो नाउँमा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु, ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाउँमा जे मागे पनि म त्यो पूरा गर्नेछु।

यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति