YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:13-14

यूहन्‍ना 14:13-14 सरल नेपाली

तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्‍यौ भने म त्‍यो दिनेछु।

यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:13-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति