YouVersion लोगो
खोज आइकन

यशैया 43:18-20

यशैया 43:18-20 NCV

“पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ। हेर, म एउटा नयाँ काम गर्दैछु! अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र उजाडभूमिमा खोलाहरू बनाउँदैछु। जङ्गली जनावरहरू, स्यालहरू र उल्‍लुहरूले मलाई आदर गर्छन्; किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति मरुभूमिमा पानी र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु।

यशैया 43 पढ्नुहोस्