YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 10:26-29

हिब्रूहरू 10:26-29 NCV

यदि हामीले स्पष्‍टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौं भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन, तर परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ। मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे। त्यसो भए परमेश्‍वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्‍ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला?

हिब्रूहरू 10 पढ्नुहोस्