YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 10:21-22

हिब्रूहरू 10:21-22 NCV

परमेश्‍वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले, हामी विश्‍वासको निश्‍चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्‍वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ।

हिब्रूहरू 10 पढ्नुहोस्