YouVersion लोगो
खोज आइकन

हिब्रू 10:21-22

हिब्रू 10:21-22 सरल नेपाली

परमेश्‍वरको घरमा अधिकारसम्‍पन्‍न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्‍छ। खराब विवेकबाट हाम्रा मन चोख्‍याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्‍का विश्‍वासले निर्धक्‍क भएर हामी परमेश्‍वरकहाँ जाऔं।

हिब्रू 10 पढ्नुहोस्