YouVersion लोगो
खोज आइकन

उत्पत्ति 7:23-24

उत्पत्ति 7:23-24 NCV

पृथ्वीमा भएका प्रत्येक जीवित प्राणी; हरेक मानिस, पशु, जमिनमा चलहल गर्ने प्राणी र आकाशका चराहरू सबैको पृथ्वीबाट नामनिशानै मेटियो। नोआ र तिनीसित जहाजभित्र भएकाहरू मात्र जीवित रहे। पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म जलमग्न भइरह्‍यो।

उत्पत्ति 7 पढ्नुहोस्