YouVersion लोगो
खोज आइकन

इजकिएल 34:30-31

इजकिएल 34:30-31 NCV

तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्‍वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”

इजकिएल 34 पढ्नुहोस्