YouVersion लोगो
खोज आइकन

इजकिएल 34:30-31

इजकिएल 34:30-31 NNRV

तब म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूका साथमा छु, र इस्राएलको घरानाचाहिँ मेरो प्रजा हो भनी तिनीहरूले जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’। सर्वोच्‍च परमप्रभु घोषणा गर्नुहुन्‍छ। तिमीहरू मेरा भेड़ाहरू हौ, मेरो खर्कका भेड़ाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्‍वर हुँ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”