YouVersion लोगो
खोज आइकन

प्रस्थान 19:1-3

प्रस्थान 19:1-3 NCV

इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे। इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे। तब मोशा माथि डाँडामा परमेश्‍वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकोबको घरानालाई भन्‍नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो

प्रस्थान 19 पढ्नुहोस्