प्रस्थान 19:1-3
प्रस्थान 19:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे। इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे। तब मोशा माथि डाँडामा परमेश्वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकोबको घरानालाई भन्नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो
प्रस्थान 19:1-3 पवित्र बाइबल (NERV)
इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन
प्रस्थान 19:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरू रपीदीमबाट हिँडे र मिश्रदेश छोडेको तेस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा आइपुगे। त्यहाँ सीनै पर्वतको फेदीमा तिनीहरूले डेरा हाले। मोशा परमेश्वरसित भेट गर्न पर्वतमाथि चढे। परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्तान इस्राएलीहरूलाई यसो भन्न लाउनुभयो
प्रस्थान 19:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरू मिश्रबाट निक्लेका तीन महिना भएपछि— त्यही दिनमा तिनीहरू सीनैको उजाड़-स्थानमा आइपुगे। जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्थानमा आए, त्यही पर्वतकै सामुन्ने इस्राएलीहरूले छाउनी बनाए। तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू