YouVersion लोगो
खोज आइकन

एफिसी 4:14-15

एफिसी 4:14-15 NCV

तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्‍न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं। बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्‍टमा, जो शिर हुनुहुन्छ, हामी हर प्रकारले परिपक्व हुनालाई बढ्दै जानेछौं।

एफिसी 4 पढ्नुहोस्