हरेक कुराका लागि समय छ; र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ: जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय। मार्ने एउटा समय र निको पार्ने एउटा समय; भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय। रुने एउटा समय र हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय। खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय।
उपदेशक 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू