YouVersion लोगो
खोज आइकन

व्यवस्था 7:26

व्यवस्था 7:26 NCV

कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो।

व्यवस्था 7 पढ्नुहोस्