व्यवस्था 7:26
व्यवस्था 7:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो।
शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्व्यवस्था 7:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो।
शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्व्यवस्था 7:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो।
शेयर गर्नुहोस्
व्यवस्था 7 पढ्नुहोस्