YouVersion लोगो
खोज आइकन

आमोस 5:23-24

आमोस 5:23-24 NCV

तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ। तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!

आमोस 5 पढ्नुहोस्