आमोस 5:23-24
आमोस 5:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका सङ्गीतहरूको हल्ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्न चाहन्नँ। तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:23-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका प्रशंसाको होहल्ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्नेछैनँ। तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:23-24 पवित्र बाइबल (NERV)
तिमीहरूका हल्लै-हल्लाको गीतहरू मबाट टाढैराख, म तिमीहरूको वीणाबाट आएको धुन सुन्ने छैन। तर पानी सरह न्याय बगोस्, र धर्म कहिले पनि शेष नहुने खोला झैं बगोस्।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्