YouVersion लोगो
खोज आइकन

प्रेरित 28:23-24

प्रेरित 28:23-24 NCV

तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे। उनले भनेका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्।

प्रेरित 28 पढ्नुहोस्

Video for प्रेरित 28:23-24