YouVersion लोगो
खोज आइकन

प्रेरित 28:23-24

प्रेरित 28:23-24 NNRV

तब उनीहरूले तिनको निम्‍ति एउटा दिन तोकिदिए, र धेरै संख्‍यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्‍मै व्‍याख्‍यान दिए, र मोशाको व्‍यवस्‍था र अगमवक्ताहरूका पुस्‍तकबाट परमेश्‍वरका राज्‍यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्‍वास दिलाउने चेष्‍टा गरे। तिनले भनेका कुरा कतिले विश्‍वास गरे, कतिले गरेनन्‌।

Video for प्रेरित 28:23-24