YouVersion लोगो
खोज आइकन

प्रेरित 10:30-31

प्रेरित 10:30-31 NCV

कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ।

प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:30-31 को लागि भिडियो